जब ब्राह्मणले मिलाएका हातहरू धुन्थे, कुनै वस्तुलाई छोएपछि पञ्चस्नान गर्थे‚ तब दुनिया ब्राह्मणलाई हेरेर हाँस्थ्यो।

जब ब्राह्मणले आफ्ना हात र खुट्टा धोएर घरभित्र पस्थे तब दुनियाँ ब्राह्मणलाई देखेर हाँस्थ्यो।

जब ब्राह्मणहरू जनावरहरूको पूजा गर्थे, तब विश्व तिनलाई देखेर हाँस्थ्यो।
जब ब्राह्मणहरू रूख र जंगलको पूजा गरिरहेका थिए, दुनियाँ उनीहरूलाई देखेर हाँस्थ्यो।

जब ब्राह्मणहरू मुख्यतया शाकाहारमा जोड दिइरहेका थिए‚ तब दुनिया ब्राह्मणलाई देखेर हाँस्थ्यो।

जब ब्राह्मण योग, प्राणायाम गर्थे, तब दुनियाँ उनलाई देखेर हाँस्थ्यो।
जब ब्राह्मणहरू श्मशान घाट र अस्पतालबाट आएपछि नुहाएर मात्र घर पस्थे तब दुनिया अझै उनीहरूलाई देखेर हाँसिरहेको हुन्थ्यो ।

अहिले फेरि जानी/नजानी त्यही संस्कार अनुसरण गर्दैछौं।
त्यसैले असल कुराको अनुसरणले जीवन स्वर्ग बनाउँछ ।
ब्राह्मण एक संस्कार हो‚ एक संस्कृति हो । जिउने पद्धति हो ।
You can follow @Khadyotah.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: