पुरै article मैले मामु र बुवाको अगाडि पढे... मामु हाँस्दै आँखामा आफ्नो दुःख लुकाउनु भयो अनि बुवाले चाहिं "यस्तै हो भने बिहे किन गर्नु? जंगलमा बसे भइहाल्यो नि भन्नु भयो"
@SaabiTree https://ekantipur.com/DASHAIN-ESPICAL/2020/10/20/160318283889991325.html">https://ekantipur.com/DASHAIN-E...
@SaabiTree https://ekantipur.com/DASHAIN-ESPICAL/2020/10/20/160318283889991325.html">https://ekantipur.com/DASHAIN-E...
नेवारी परिवारको छोरी भएको कारणले पनि होला, घरको दसैंको नक्त्यामा भान्सामा नै बित्थ्यो सधैं। अनि यस्तो किन भनेर पनि सोध्न आउँदैन थियो। पछि थाहा भएर किन यस्तो भनेर सोद्धा "कामचोर" भएको भन्थे, or छोरी भएर मामुलाई help नगर्ने भनेर पनि गाली गर्थे। एकचोटि एक घण्टाभन्दा बेसी भाडा +
मझिसकेर थाकेकोले मैले, काका र दाईभाईहरुलाई last मा चमा दिएको खोल्चा उहाँहरूले आफै माझे हुन्न भनेर सोध्दा मैले घर नै भादेको जस्तो गरेको थियो। अष्टमी, नवमी र नक्त्याको बेला धेरै काम गर्नुपर्छ भनेर त अब mentally prepare नै भइसके।
घरमा टीका सधैं केटा मान्छेहरूलाई पहिले अनि पछि केटीहरूलाई दिएको कारणले कति झगडा गरे र "क्रान्तिकारी" र "feminist" भएको भनेर गाली नि खाए। तर, दाइहरू भन्दा अगाडि मामु र काकीहरुलाई टीका लगाउने चलन बनाउन सकेन। झन् दर्जा अनुसार त, पहिले बुवाहरु, अनि दाईहरु, अनि दिदी बहिनी अनि मामुहरू+
अनि लास्टमा भाउजु। घरको बुहारीलाई हामी छोरीभन्दा तल्लो दर्जा गरेको देखेर रिसले अबदेखि म सबभन्दा लास्टमा टीका लगाउँछु भने, गाली खाए, तर at least, लास्टमा जाँदा कम backlash आउँदो रैछ।
यसपालीको अष्टमी, नवमी र टीका पनि राति १० बजेसम्म भाडा माझेर बित्छ अनि कोठामा पुग्न सातै थाकेर सुतिन्छ। तर धन्य कोरोनले गर्दा यसपालीको नखत्या नगर्ने अनि "मामा"घरमा पनि जानु परेन। दुई दिनको भाडा माझ्नु परेन hehe.. I think I& #39;m साच्चिकै कामचोर।
छोरी हुनु र बुहारी हुनुमा कति धेरै फरक रैछ भन्ने कुरा त्यो article ले कस्तो आँखा खुलाइदियो मेरो।
Also मेरो नेपाली अतिनै नराम्रो छ, so grammar mistakes.. but खस भाषा सिक्नु पनि छैन।
Also मेरो नेपाली अतिनै नराम्रो छ, so grammar mistakes.. but खस भाषा सिक्नु पनि छैन।
tldr, fuck patriarchy.