१ महिना अगाडी वीरगन्ज बाट रातारात काठमाडौं ल्याइयो एक ४८-५० हाराहारी उमेरको कोरोना संक्रमित बिरामीलाई। वीरगन्जमा जोरोको औषधी दिएर सामान्य अवस्थामा राखिएको थियो रे डाक्टरले।
पाटन अस्पतालमा राखिएको ४-५ दिन मा मृत्यु भयो।
वहाँको काज क्रिया सम्पन्न नहुँदै वहाँको आमा र दिदीलाई कोरोना पोजिटिभ देखियो!
१५-२० दिन भन्दा बढी भो ८०+ उमेरकी आमालाई भेन्टिलेटर मा राखेको छ भने ५०+ उमेरकी दिदीलाई क्रिटिकल वार्डमा.... जोसको एउटा lungs collapse भइसकेको छ।
दिनको मामूली अस्पताल खर्च ८० हजार देखि १ लाख छ!
आहिलेसम्म ३५ लाख खर्च भइसकेको ( परिवार सूत्रका अनुसार) र उच्च मध्यम वर्गका परिवारलाई पनि धौधौ पर्न थालिसक्यो यो अवस्था मा पैसा व्यवस्था गर्न।
यो मेरो नातेदारको कथा हो, यस्ता हजार नातेदारहरू मर्दैछन् यो देशमा।
CoVidले नमरे ऋण ले मारिन्छ जस्तो लाग्यो अब त!
सामाजिक सञ्जालमा आएर Covid केही होइन, कोई मर्दैन, सामान्य रुघा खोकी जस्तो हो इम्युनिटी ले धान्छ, पीर गर्न पर्दैन, म विज्ञ भन्नेहरुलाई भन्न चाहन्छु.... These bloods are on your hands.
Accept it!!! people are dying coz you idiots diluted the gravity of the situation and made this government believe that. Now it is costing lives, more lives due to your arrogance and stupidity.
You can follow @SwarnaTamrakar.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: