काठमाडौं को एउटा कल सेन्टर मा ६० जना Staff लाई कोरोना Positive देखियो, जस मध्ये १५ जना isolation सेन्टर मा छन। अरु ४५ जना Home Isolation मै Online बाट परामर्श , Meditation अनि डा, नर्स हरु ले regularly सबै monitor गरिराको छन , आज एक हप्ता भयो ४५ जनाको राम्रो improvement भै राको छ
अर्को कुरा अब Home Isolation को बारेमा बुझाउन एकदम जरुरी देखियो अनि जुन team ले गर्दै आको छन उनी हरु ले दिन को सबै class , monitoring अनि परामर्श को २०० रु मात्र रे, धेरै लाई त mental तनाब रे , अहिले सबै normal रे
#HomeIsolation
यो मैले किन कुरा गरेको भन्दा , Delhi मा मात्र ७२ हजार जना निको भए #homeIsolation बाट अनि यो बेला market मा सबै जनता ले afford गर्न नसक्ने package हरु नि देखिन थाले, कसै लाई केही समस्या , परामर्श लिनु छ भने मलाई DM गर्नुस , म त्यो Team को link दिन्छु जसले दिनको २०० मात्र लिन्छन
आफू ले एकदम Healthy खाने, घर मै बयाम , योगा गर्ने, Breathing exercise गर्ने, पौस्टिक खाना खाने etc etc
You can follow @sanzinme.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: