Types of football fans in Nepal
https://abs.twimg.com/emoji/v2/... draggable="false" alt="😂" title="Gesicht mit Freudentränen" aria-label="Emoji: Gesicht mit Freudentränen">( तपाई कति नम्बरमा पर्नुभो
https://abs.twimg.com/emoji/v2/... draggable="false" alt="😀" title="Grinsendes Gesicht" aria-label="Emoji: Grinsendes Gesicht">)
1) रातभरी नसुती फूटबल हेर्ने हरु
2) बिहान उठेर highlights हेर्ने हरु
3) worldcup मात्र हेर्ने हरु
4) नामको अगाडि Madrista Ram Bahadur, Hari Bahadur Messi Thapa एत्यादी राख्ने हरु
1) रातभरी नसुती फूटबल हेर्ने हरु
2) बिहान उठेर highlights हेर्ने हरु
3) worldcup मात्र हेर्ने हरु
4) नामको अगाडि Madrista Ram Bahadur, Hari Bahadur Messi Thapa एत्यादी राख्ने हरु
5) सके सम्म राती उठेर game हेर्ने नत्र highlights हेर्ने अनि social media मा हल्ला पनि नगर्ने हरु
6) जेर्सी मात्र लाइदिने game चै कहिले नहेर्ने हरु
7) player को नाम मा Messi र Ronaldo मात्र थाहा भको हरु
8)पुरै history नै था भको फ्यान
9) जो handsome उस्कै club support गर्ने हरु
6) जेर्सी मात्र लाइदिने game चै कहिले नहेर्ने हरु
7) player को नाम मा Messi र Ronaldo मात्र थाहा भको हरु
8)पुरै history नै था भको फ्यान
9) जो handsome उस्कै club support गर्ने हरु
10) जस्ले जित्यो तेस्कै supporter भन्ने हरु
11) boyfriend जस्को supporter तेस्कै फ्यान( केटी)
12) अनि laliga मा एउटा premier league मा एउटा bundesliga मा एउटा support गर्ने हरु
11) boyfriend जस्को supporter तेस्कै फ्यान( केटी)
12) अनि laliga मा एउटा premier league मा एउटा bundesliga मा एउटा support गर्ने हरु