दुइटा प्रसंग :
एक: राधा र कृष्णको विबाह किन हुन सकेन?
दुइ: महाभारतमा किन राधाको उल्लेख नगरिएको होला?
त्यो बेला कृष्ण नन्दगाउॅमा बस्थे भने राधा बरसानेमा। (७ किमिको फासला रै'छ।)
कृष्ण यदुबंशी थिए भने पद्म पुराणका अनुसार राधा वृषभानु कि छोरी थिईन।वृषभानु वैश्य थिए।
क्रमश....

राधाको बारेमा धेरै प्रसंग उल्लेख गरिएका पुराण हुन पद्म पुराण र ब्रह्मवर्त पुराण। ब्रह्मवर्त पुराणका अनुसार राधाको विवाह अयनघोष संग भएको थियो ।
स्मरण रहोस् कृष्ण नन्दगाउॅ छोडेर कंश वधगर्न मथुरा जाॅदा ११ बर्षका थिए भने राधा ५ बर्ष जेठी अर्थात १६ बर्षकी थिईन्।
स्मरण रहोस् कृष्ण नन्दगाउॅ छोडेर कंश वधगर्न मथुरा जाॅदा ११ बर्षका थिए भने राधा ५ बर्ष जेठी अर्थात १६ बर्षकी थिईन्।
क्रमश ....
मर्ने बेलामा राधालाई श्रीकृष्ण अन्तिम इच्छा सोध्छन -अन्तिम पटक तिम्रो बाँसुरीको धून सुन्न मन छ, राधाले अन्तिम इच्छा बताएपछी श्रीकृष्णले बाॅसुरी बजाएर सुनाए।
भनिन्छ ,अन्तिम पटक राधाको अनुरोधमा बाॅसुरी बजाएका कृष्णले फेरी कहिल्यै बाॅसुरी बजाएनन्।
बाॅसुरी तोडे रे भन्ने चै भेटिएन।
भनिन्छ ,अन्तिम पटक राधाको अनुरोधमा बाॅसुरी बजाएका कृष्णले फेरी कहिल्यै बाॅसुरी बजाएनन्।
बाॅसुरी तोडे रे भन्ने चै भेटिएन।
निधिवनमा आजपनि श्रीकृष्ण र राधा हरेक रात्रीमा आउने विश्वासमा हरेक रात निधीवनमा रहेको रंग महलमा खानेकूरा, कपडा आदी राखिदिने चलन छ ।
राति निधीवनको मुल गेटमा ताला लगाईन्छ र कसैलाई पनि भित्र जान दिईदैन ।
मानिस मात्र होइन, राती जनावर पनि निधीवन बाहिर निस्कन्छन् भन्ने विस्वास छ ।
राति निधीवनको मुल गेटमा ताला लगाईन्छ र कसैलाई पनि भित्र जान दिईदैन ।
मानिस मात्र होइन, राती जनावर पनि निधीवन बाहिर निस्कन्छन् भन्ने विस्वास छ ।
उद्धव गीतामा एक प्रश्नको उत्तरमा श्रीकृष्ण भन्छन् ,
'हे उद्धव यो सृष्टिमा हरेक मानिसको जीवन उसको आफ्नै कर्मफलको आधारमा चलेको हुन्छ ।'
न म त्यसलाई चलाउछु न त्यसमा हस्तक्षेप गर्छु। '
म त वास्तवमा मनुष्यको हरेक कर्मको साक्षी मात्र हूँ।
र
यही नै ईश्वरको धर्म हो ।

फेरी यता राधाकृष्णको प्रेमको चर्चा गरौ।
श्रीकृष्णले राधालाई छोडेर मथुरा गएपछी राधा हरेक दिन बनमा बसेर बिरह गाॅउथिन।एकदिन गोपिनीहरूले देखे, राधाको खुट्टामा एउटा घाऊ छ। चहर्याईरहेको आलो घाऊ।
गोपिनीहरूले त्यो घाउ कसरी लाग्यो भनेर सोधे तर राधाले सामान्य घाउ हो भनेर टार्न खोजीन्।

भोलीपल्ट पर्सिपल्ट जहिलेपनि रगत बगिरहेको निकै नहुने घाउ देखेपछी गोपिनीहरुले फेरी सोधे । बारम्वार सोधेपछी राधाले भनिन , एकदिन म कृष्णको बाॅसुरी खोसेर जंगलमा भाग्दै गर्दा लडेर यो चोट लागेको हो ।
कृष्ण मथुरा गएको बर्ष दिन बितिसकेको थियो। गोपनीहरूले पत्याएनन् ।
कृष्ण मथुरा गएको बर्ष दिन बितिसकेको थियो। गोपनीहरूले पत्याएनन् ।
एउटा जावो जंगलमा लडेर लागेको चोट बर्ष दिनमा पनि निको हुन्न ? गोपिनीहरूले शंका गरेपछी , धेरै पछी राधाले भनिन् ' यो घाउ निको नहुनाको कारण के हो भने म हरेक बिहान उठेर यो घाउमा बसेको खाटा उप्काउछू ।
गोपिनीहरु आश्चार्यचकित भए, राधाले लामो सास तानेर भनिन , हर रात मेरो सपनीमा श्रीकृष्ण आऊछन र मेरो घाउमा मल्हम लगाएर जान्छन् ।
त्यसैले म हरेक बिहान उठेर खाटा बसिसकेको यो पुरानो घाऊ कोट्याएर आलो बनाऊछु , ताकि मेरा हरेक सपनिमा श्रीकृष्ण आउन् र मेरो घाऊमा मल्हम पट्टी गरून ।
त्यसैले म हरेक बिहान उठेर खाटा बसिसकेको यो पुरानो घाऊ कोट्याएर आलो बनाऊछु , ताकि मेरा हरेक सपनिमा श्रीकृष्ण आउन् र मेरो घाऊमा मल्हम पट्टी गरून ।
यो थियो राधाकृष्ण को प्रेम कहानी ।
अव एकछिन यता आफैलाई हेरौ । हामीमध्ये पनि कति हौला जो एउटा पुरानो घाउ बारम्बार कोट्याइरहन्छौ ?
भलै त्यो घाउ चोट खुट्टामा नभएर मनमा लागेको होस् ।
अव एकछिन यता आफैलाई हेरौ । हामीमध्ये पनि कति हौला जो एउटा पुरानो घाउ बारम्बार कोट्याइरहन्छौ ?
भलै त्यो घाउ चोट खुट्टामा नभएर मनमा लागेको होस् ।
मैले आज बिहान यो लहरोको शूरुमा दुइवटा प्रसंग उठाएको थिए ।
एक: राधा र कृष्णको विबाह किन हुन सकेन?
दुइ: महाभारतमा किन राधाको उल्लेख नगरिएको होला?
मेरो अध्ययनले भ्याएसम्म यी दुइ प्रसंगको उत्तर खोज्ने कोशिश गरेको छु ।
पहिला महाभारतमा किन राधाको उल्लेख नगरिएको होला बाट शुरू गरौ ।

वेदव्यासले सुरुमा लेखेको महाभारत ग्रन्थलाई 'जय संहिता' भनिथ्यो , जसमा करीब ३५ हजार स्लोक मात्र थिए। मुल कथामा अरु क्षेपक र कथाहरु जोडेर पछी एकलाख भन्दा धेरै स्लोकको महाभारत तयार भएको हो।वेदव्यासले करिब तिन बर्ष लगाएर लेखेको मुलग्रन्थ पछी बिस्तार गरिएको हो ।
महाभारतको बारेमा यसको प्रथमपर्ब मै लेखेको छ । महाभारतमा जे लेखिएको छ , त्यो कुरा संसार मा कही न कही अबस्य मिल्छ । तर यदी कुनै कुरा महाभारतमा उल्लेख छैन भने त्यो संसारमा कही छैन ।
पन्चम वेद भनेर चिनिने महाभारतमा अनेक कथा र उपकथा भएर होला , वेदव्यासले राधा कृष्णको कथा उल्लेख नगरेको । अर्को कुरा महाभारतको सुरु देखी नै कुरुवंश की उत्पत्ति र अन्तको कथा भएको हुनाले पनि राधाको प्रसँग महाभारतमा उल्लेख छैन ।
राधालाई एक्लै छोडेर मथुरा आउनेबेलामा श्री कृष्णले म भेटन आउछु भनेर बाचा गरेपनी त्यसपछी कृष्ण राधालाई भेटन कहिल्यै गएनन बरु नन्दबाबा सँग कुरुक्षेत्रमा आएर राधाले कृष्णलाई भेटेको कथा छ ।
राधा कृष्णको कथा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ।श्री कृष्णले छोडेर गएपछी राधाको विबाह अयनघोशसँग भयो।
कथा यस्तो छ। कृष्ण जसरी भए पनि राधासँग विवाह गर्न चाहान्थे तर यसोदा र नन्दबाबाले अनुमती दिएनन।कृष्णको हठको अगाडि केही नलागेपछी उनिहरुले कृष्णलाई गुरु संदीपनीको आश्रममा लिएर गए।
कथा यस्तो छ। कृष्ण जसरी भए पनि राधासँग विवाह गर्न चाहान्थे तर यसोदा र नन्दबाबाले अनुमती दिएनन।कृष्णको हठको अगाडि केही नलागेपछी उनिहरुले कृष्णलाई गुरु संदीपनीको आश्रममा लिएर गए।
गुरु संदीपनीकोले कृष्णलाई भनिदिए ;तिमी त यसोदा र नन्दबाकाका छोरा होइनौ । यहाँबाट राधा कृष्णको कथाले अर्को मोड लिन्छ । बाकी कथा कुनै दिन सुनाउला ।
अहिले लाई राधाका पिताले दिएको एउटा बचन , जस्ले गर्दा राधा र कृष्णको विबाह हुन सकेन ।
अहिले लाई राधाका पिताले दिएको एउटा बचन , जस्ले गर्दा राधा र कृष्णको विबाह हुन सकेन ।
राधाका पिता वृषभानुले पण्डित आफ्ना मित्र तथा पन्डित उग्रपतलाई एउटा बचन दिएका थिए ।उग्रपतले मागेको कुनै एउटा माग पुरा गरिदिने।
एकदिन उग्रपतले आफ्नो छोरो आयनको विवाह राधासँग गरेर आफ्नो माग पुरा गरिदेउ भने पछी दिएको बचन हार्न नसकेर वृषभानुले राधा कृष्णको विवाह हुन नदिएको कथा छ।
एकदिन उग्रपतले आफ्नो छोरो आयनको विवाह राधासँग गरेर आफ्नो माग पुरा गरिदेउ भने पछी दिएको बचन हार्न नसकेर वृषभानुले राधा कृष्णको विवाह हुन नदिएको कथा छ।
यसका साथै यो लहरो सकियो । जय श्री कृष्ण !