नेपाल मेडिकल कलेजमा जे भइ राको छ ,जसरि Front मा काम गर्ने DR माथि हातपात भयो ,पछि कलेज बाट CCTV को Footage नाई डिलिट भाको भन्ने कुराआयो| कहिले सम्म एसरी झगडा गर्ने र बार्गेन भइ राख्ने हो ? । १-२ वर्ष मा मलाई याद भाको घटना हरु को Thread #NoBailNoJail
1/n
सबै भन्दा सुरु मा बुज्नु पर्ने कुरा त के छ भने, मान्छे ले किन हातपात गर्छन, कहाँ बाट आउछन् तेत्रा मान्छे ?
- एउटा GROUP नई छन् जो एस्तो Case को लागि पुरै Gang लिएर Bragain गर्न आउछन्
- बिरामी को तर्फ को मान्छेहरु , जसले Hospital अनि DR लाई बदनाम गर्छु भनेर बर्गेन गर्छन
2/n
नेपाल मेडिकल कलेज मा ७ महिना अघि ठुलो केस भयो, सुन्न मा अको थियो, एकदम Senior Surgeon ले नि पिटाइ भेटेको र अन्त्य मा केहि लाख जति मा यो Case Settle पनि भयो, एस बाट Hospital वोरिपरी को मान्छे हरु ले के बुजछन् भने ढुंगा हान्ने पैसा माग्ने
3/n
Grande International Hospital मा एकजना Infant को death पछि, उसको family ले, पुरै Group लगेर , आन्दोलन गरेर ,३ दिन मा Case settle भयो , एस बाट Message के जान्छ त ? केहि भयो कि आन्दोलन नई गर्ने पैसा माग्ने? 4/n
ओम Hospital को त कुरै न गरम, Hospital नजिक को Restuarant हरु ले nai केहि भित्र कसैको ज्यान गयो कि मान्छे नाई लेराउने चलन छ रे , सायद सुन्न मा धेरै आउने OM को नई होला , जब सम्म Bargain चल्छ यो NEPAL को जुन सुकै Hospital मा भइ राख्ने कुरा हो 5/n
अर्को फेरि हामीले कहिले Teaching , बिर Hospital मा पुरै gang गएर ढुंगा हानेर Bargain गरेको देखेको छौ त ? सोच्नु पर्ने बेला त भयो होला सब ले Private बाट नाई वोसुल्नु भनेर बुजी सके 6/n
यसै गरि Chitwan मेडिकल कलेज मा पनि एक जना को ज्यान जादा पुरै Hospital नाई आतंकित हुन पुग्यो र तोडफोड नि धेरै भो, तर पछि MGMT ले CDO संग सहकार्य गरेर सब हुलदंगा गर्ने लाई सायद १५ लाख जति तिराको भने खबर नि आको थियो , अब त समय भयो, सबै ले एसरी नई DEAL गर्ने 7/n
DR हरु ले कहिले पनि कसै लाई पनि जानी जानी बिगार्चु भनेर काम गर्दैनन्, सब को आफ्नै आफ्नै protocol हुन्छ, Hospital mgmt ले पैसा मा bargain गर्नु भनेको भोलि को दिन को लागि उसले अरु लाई पनि येस्तै कसै को ज्यान गयो भने फेरि आन्दोलन गर पैसा लग भने Message जान्छ 8/n
कुनै पनि field मा, कोहि न कोहि खराब मान्छे हुन्छ,जस्तै Teacher ले Rape गरेको,Engineer ले kamjor पूल बनको ,Hotel ले बासि खाना खुवाको, Rough Tripper वाला, बढी भाडा लिने Taxi Driver , घुस खाने Police , NEWS मा येस्तै एक खराब मान्छे हरु ले गर्दा entire Profession मा दाग लाग्छ 9/n
आज जसरि Nepal Medical College ले आफ्नै मा काम गर्ने DR ले पिटाई खको CCTV Footage delete हुनु भनेको चै, भोलि को दिन को लागि एस्तो आतंकित काम को लागि OPEN हुनु हो, बेला मा नाई सोचम NMC MGMT , फेरी Private Hosptal mgmt को Power, Link उनि हरु को जति कसको होला ra 10/n
मान्छे हरु किन Nepal Medical Council जादैनन् त्यो भनि राख्नु पर्ला त ? मेरो आफ्नै Case १ वर्ष भइसक्यो, NMC गए ,NMC बाट investigation भयो, Report नि दियो अनि सजाए मा warning मात्र ,यो ठुलो Opportunity हो NMC को लागिपनि गल्ति गर्ने लाई कारबाही गर्छ भन्ने तर यहाँ पनि NMC चुक्यो 11/n
अझै पनि नेपाल मेडिकल काउन्सिलले एसको बारेमा कसरि अघि बढ्ने केहि Action प्लान लेराउदैन भने , यो तोडफोड रोकिदैन 12/n
https://twitter.com/nirajpaudell/status/1266644829351501825?s=19
https://twitter.com/001TankaKarki/status/1266658364995461120?s=19
You can follow @sanzinme.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: