विचार MCC बारे:

१.MCC र नेपालको कानुन बिच कुरा बाझीय,MCC हावी हुने छ। अन्तरदेशीय सम्झौतामा यस्तो हुने प्रचलन छ तर यसरी सबै हावी हुन दिनु भन्दा वास्तवीक सम्बन्धीत कानुन तोक्दा बेश हुन्छ।(बुदा ७.१)
२.MCC को अडीट महालेखापरीक्षकले गर्नै पर्छ भन्ने छैन, अर्थात अडीटर रोजने व्यवस्था छ। तर नेपालमा हुने लगानी र नेपालको पनी लगानी हुनाले हाम्रो माहालेखाले नै अडीट गर्नु नै पर्छ भले अरूले पनी पाओस तर माहालेखाले पाउनै पर्छ।(बुदा ३.८)
३.MCC का केही बुदाहरू MCC को आयु सकीदा पनी कायम रहने छ,जुन निकै कम चर्चा भएको तर घातक कुरा हो।(बुदा ५.५)

४. MCC ले दाईत्व ग्रहण नगर्ने तर MCA(MCC को कार्य गराउन नेपालमा बन्ने संस्था) मा हुकुम धेरै चलाउने कुरा छ, जुन अल्ली दमनात्मक देखीन्छ।(बुदा ६.८)
५.MCC मार्फत हामी अन्तराष्ट्रीय कानुनमा तानिने छौँ(सार्वभौम देशलाई यो ठीक नहोला)(बुदा. ६.४) अझ मुख्य समस्या बुदा ५.५ द्वारा बुदा ६.४ को आयु आजीवन छ, जुन घातक हो।
६. MCC मा हामीले भारतको स्वीकृती लिनु पर्ने बुदा छ(अनु. ५(क)),यसमा भारतलाई त्यसै तानेको जानकारहरु भन्दै छन,यो योजनालाई निर्यातको लागी मात्र भनि जोड दिई भारतलाई जोड्नुको औचीत्य सही भनी रहिएको छ। हामी लाई नै चाहीने हुदा, निर्यातमा जोड दिनु आवश्यक नभएको जानकारहरू भन्छन।
MCC बाट धेरै ठुलो रकम आउने हुदा यो लाभदाई छ तर त्यसमा भएका केही कुराले भोलि समस्या पार्ने हुदा त्यो सच्याउन आवश्यक छ।

(यो पूर्ण ज्ञान हैन, प्राप्त ज्ञानअनुसार बुझाई फेरीन सक्छ।)
#mcc #Nepal #UnitedStates
You can follow @TheDipeshRegmi.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: