@DeepakKharel037 on India& #39;s planning & building of Lipu Lekh & #39;link road& #39;:
"सर्वत्र विरोधको परिदृश्य हेर्दा, लाग्छ करीब १५ वर्ष लगाएर बनेको यो सडकका बारेमा नेपालको राजनीति र सरकारी संयन्त्र भर्खरै मात्र जानकार भयो । तर, वास्तविकता त्यस्तो होइन ।"
THREAD https://www.himalkhabar.com/news/113890 ">https://www.himalkhabar.com/news/1138...

2. "नेपाली सेनाको अनुगमन टोलीले विवादित सीमाको स्थलगत अध्ययन गरेर प्रतिवेदननै तयार पारेको थियो . . . विस्तृत विवरण सरकारलाई गएको फागुनको दोस्रो सातामै बुझाएको हो ।"
"शाही कू विरुद्ध जनआन्दोलन हुँदै गर्दा बनाउने निर्णय गरेको लिपुलेक भञ्ज्याङ सडक सञ्चालनार्थ भारतले नेपालीहरु महाभूकम्पबाट पिल्सिएको बेला चीनसँग सम्झौता गर्यो भने अहिले कोरोनाभाइरससँग जुधिरहेका बेला उद्घाटन !"
END THREAD
END THREAD