केन्द्रले नारायणी अस्पताललाई कोभीड अस्पताल बनाउँछ तर पिसिआर मेसिन बाहेक अरु चाहिने समाग्री पठाउँदैन (1/n)

#सस्तो_लोकप्रियता_कमाउने_जुमला
#अलपत्र_वीरगञ्ज
प्रदेशले वीरगञ्जका विभिन्न अस्पतालमा गई फिजिविलिटी स्टडी गरेर पनि कलैया जिल्ला अस्पताललाई कोभीड अस्पताल बनाउँछ तर कलैयामा कुनै उपकरण र सहयोग पठाउँदैन (2/n)

#सस्तो_लोकप्रियता_कमाउने_जुमला
#अलपत्र_वीरगञ्ज – at Birgunj
(जनकपुरस्थित प्रादेशिक अस्पताल पहिले नै कोभीड अस्पताल बनाइसक्छ तर कोरोना ग्रसितलाई उपचारको लागि वीरगञ्ज पठाउँछ) (3/n)

#सस्तो_लोकप्रियता_कमाउने_जुमला
#अलपत्र_वीरगञ्ज – at Birgunj
स्थानीयले गण्डक अस्पताललाई कोभीड अस्पताल बनाउन तयारी गर्दैछ

*सब अपने मन के राजा*

आम जनता: यह सारे मिल के हमको पागल बनारहे है 🤕 (4/n)

#सस्तो_लोकप्रियता_कमाउने_जुमला
#अलपत्र_वीरगञ्ज – at Birgunj
You can follow @vivekinism.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: