सनसिटी सम्बन्धी बजारमा केहि मीडियाबाट फैलिएका कुराले आम नागरिकमा भ्रम र त्रासको वातावरण सृजना भएकाले केहि पक्षबारे सत्य तथ्य प्रष्ट्याउन चाहन्छु। +
कोरोना संक्रमण हुने संभावना न्युन गर्न अपार्टमेंट सोसाइटीको पहलमा सनसिटीका लिफ्ट लगायत अन्य भागहरुमा यो घटना अघि नै Disinfectant spray गर्ने कार्य भएको थियो। चित्र- चैत्र २० र चैत्र २३ गतेका। + #सनसिटी #पेप्सिकोला
सनसिटीमा कुल अपार्टमेंट संख्या लगभग ५०० भएपनि कतिपय विक्री नभएका, कतिको घर धनी विदेशमा बस्ने कहिलेकाही मात्र आउने कारणले त्यहा ५०० परिवार बस्दैनन। हिजो वैसाख २ को लगत अनुसार सनसिटीमा जम्मा निवासी १,१०१ रहेका छन्। यसमा ३५/४० जना छुट रहेको हुनसक्छ। +
प्रारम्भ देखि नै र खासगरी सनसिटीको नया समिती चैत्र ८ मा निर्वाचित भएपछि कोरोनाको संक्रमण नहोस भनि प्रयास हुँदै आएको छ। यस सम्बन्धमा भएका चैत्र १२, १६ का निर्णय तल संलग्न छन् । +
विविध समाचारमा भनिए जस्तो अर्थ मन्त्री युवराज खतिवडा त्यहा जानु भएको थिएन न वहाको निरन्तर भेट भएको छ।
यो समाचारको खण्डन यहाँ छ- ++ https://www.setopati.com/social/203863 ">https://www.setopati.com/social/20...
यो समाचारको खण्डन यहाँ छ- ++ https://www.setopati.com/social/203863 ">https://www.setopati.com/social/20...
अर्थमन्त्री जानुभएको भनि श्रोत नखुलाई @deshsanchar1 ले समाचार लेखी मन्त्री, प्रधानमन्त्रीसम्म जोड्ने प्रयास माथी देखियो। यो समाचारको श्रोत खुलाउने मीडिया अर्थसरोकारले भुपु अध्यक्ष प्रवीण झालाई उल्लेख गरेको भेटियो (चित्र १)। प्रवीण झाले यस्तो जानकारी किन दिनु भयो होला? ++
हाल तिलक खतिवडा निर्वाचित भएको सोसाइटिलाई केहि महीना अघि आफु अध्यक्ष हुँदा मैन्युट किर्ते गरी खारेजीमा लाने प्रयास प्रवीण झाले गर्नु भएको थियो (चित्र १)। सो विरुद्धको उजुरीमा जिप्रकाले निज झा लाई पत्र काटी (चित्र २) त्यसपछि खारेजी अस्वीकृत गरेको थियो। ++
https://www.arthasarokar.com/2019/09/Suncity-2.html?m=1">https://www.arthasarokar.com/2019/09/S...
https://www.arthasarokar.com/2019/09/Suncity-2.html?m=1">https://www.arthasarokar.com/2019/09/S...
चुनाव लकडाउन अघि भएको थियो, प्रहरी प्रशासनको उपस्थितिमा, जिप्रकाको चुनाव गराउने निर्देशन अनुसार। माथी देखिए अनुसार सनसिटीका बासिन्दा सचेत थिए, समितिले आफ्नो प्रयास गरेको थियो।
त्यसैले जनस्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम र त्रास नफैलियोस भनि हामी सम्बेदनशील हुन अनुरोध गर्दछु।
त्यसैले जनस्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम र त्रास नफैलियोस भनि हामी सम्बेदनशील हुन अनुरोध गर्दछु।