हाल प्रयोग भएको र्यापिड (RDT) परिक्षणको मद्दतले अब पुराना (र धेरै ठिक भइसकेकापनि) संक्रमण पहिचान हुने क्रम बढ्नेछ। यो आत्तिनुपर्ने कुरा हो ? होइन । यसको नतिजाको आधारमा नयां संक्रमण देखियो भन्नै मिल्दैन । नयां संक्रमणको पुष्टि PCR ले मात्र गर्नसक्छ, यतातीर बढि ध्यान दिऔं ।
कोभिड संक्रमण पश्चात कुन टेस्टले कति दिन देखि पहिचान गर्न सक्छन्, यो ग्राफले देखाउंछ : rtPCR २ दिन, IgM RDT १० दिन, IgG RDT १५ दिन ।
You can follow @smadixit.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: