मेरो अवधारणा
"बाख्रे लकडाउन " पालना गरौ ।।

तीन स्टेज
1) खोर स्टेज
2) डोरी स्टेज
3) चउर स्टेज

-> हामी नेपाली अहिले लकडाउनको खोर स्टेजमा नै छौ । यस्तो अवधिमा हामी खोर बाहिर ननिस्कऔ, जे जति कार्यक्रम हरु छन , खोर भित्रै व्यवस्थापन गरौ र शान्त साथ बस्न कोसिस गरौ ।
#thread
-> दोस्रो डोरी स्टेजमा हामी आफुभित्रै आन्तरिक रुपमा डोरीमा बाधिए जस्तै स्वतन्त्रता दिउँ, आन्तरिक चहलपहल बिस्तारै बढाउ, तर डोरी अलि बलियो गरेर बाधौ, त्यो स्टेजमा डोरी चुड्यो भने निकै भयावह हुन सक्छ ।
#thread1
त्यसको अर्थ हवाई पुरै बन्द अनि भारतिय सिमा पुरै ठप्प गरेर नेपालीलाई डोरीवाला स्वतन्त्रता दिउ, जसले गर्दा आन्तरिक चहलपहल बढ्नेछ अनि शिथिल आर्थिक क्षेत्र पनि बिस्तारै तङ्गृनेछ ।
#thread2
-> तेस्रो चउर स्टेजमा हामी अब डोरी छोड्न योग्य हुनेछौ, त्यो बखत हामी पुर्ण स्वतन्त्र हुनेछौ र बाहिरी सम्पर्कको लागि पनि योग्य हुनेछौ, अर्थात त्यो स्टेज कोरोना विपदपछी मात्र सम्भव हुनेछ ।

#end of thread
कोरोना विपद अन्त्यपछी मात्र सम्भव हुनेछ *
You can follow @BhandariCcr.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: