"मुजि”
मुजि शब्द सुन्दा केही अस्लिल लागेता पनि यो निकै नै चर्चित शब्द हो। मुजिको सटिक अर्थ झ्याउ (pubic hair) यानिकी यौनाङ् माथिको रौँ हो।आज सम्म पनि मानिसहरूले यो शब्दलाई आफ्नै तरिकाले विश्लेषण गर्दै आएका छन्।

यो शब्दको उत्पत्ति कहिले कस्को पालामा कस्ले किन गर्यो भन्ने कुराको यकिन प्रमाण कतै पाईदैन।तर नेपाली भाषाको उत्पती देखि लिएर आज सम्म जे जति प्रगती भए त्यस्मा मुजि शब्दले आफ्नै छुट्टै पहिचान कायम गरेको छ।
अझ विशेष गरि अहिलेका युवा पुस्ताले यो सब्दको अलि बढिनै प्रयोग गर्ने गरेको पाईन्छ। बोल्दा छिटो हुने र सुनाईमा केही मिठास भएका कारणले पनि यो शब्द निकै प्रचलित छ।
मुजि बाहेकका अन्य धेरै अस्लिल शब्द नेपाली जनजिब्रोमा भएता पनि मुजि शब्दलाई प्रतिस्थापन गर्न सक्ने अर्को कुनै शब्द अझ सम्म आएको छैन ।
कतै केही भयो भने यो शब्द जुन ठाउँमा पनि फिट भैदिन्छ। यस्को अर्थ अन्य धेरै ठाउँमा निकै महत्वका साथ प्रयोग हुन्छ!
कतै केही भयो भने यो शब्द जुन ठाउँमा पनि फिट भैदिन्छ। यस्को अर्थ अन्य धेरै ठाउँमा निकै महत्वका साथ प्रयोग हुन्छ!
जस्तै:
आगोले पोल्दा -आथ्था मुजि
चिसो हुदा-आछु मुजि
दुख्दा-ऐया मुजि
माजा आउँदा -वा मुजि
झर्को मान्दा -ह्या मुजि
काम बिग्रीदा-सेट मुजि
केही राम्रो चिज देख्दा- वाउ मुजि
नराम्रो चिज देख्दा-छ्या मुजि
कसैलाई बोलाउँदा-ओई मुजि
कसैले बोलाउँदा-अँ भन मुजि
थकाई लाग्दा-हैट थाकियो मुजि
आगोले पोल्दा -आथ्था मुजि
चिसो हुदा-आछु मुजि
दुख्दा-ऐया मुजि
माजा आउँदा -वा मुजि
झर्को मान्दा -ह्या मुजि
काम बिग्रीदा-सेट मुजि
केही राम्रो चिज देख्दा- वाउ मुजि
नराम्रो चिज देख्दा-छ्या मुजि
कसैलाई बोलाउँदा-ओई मुजि
कसैले बोलाउँदा-अँ भन मुजि
थकाई लाग्दा-हैट थाकियो मुजि
भोक लाग्दा-हैट मुजि दह्रो भोक लाग्यो
पिसाब च्याप्दा-दरो मुत च्याप्यो मुजि
कन्फ्युज हुँदा- "खै मुजि के हो के हो केई बुझ्नै सकिएन"
चाहे सुखमा होस् चाहे दुखमा होस् "मुजि" शब्दले कहिल्यै साथ छाड्दैन।
पिसाब च्याप्दा-दरो मुत च्याप्यो मुजि
कन्फ्युज हुँदा- "खै मुजि के हो के हो केई बुझ्नै सकिएन"
चाहे सुखमा होस् चाहे दुखमा होस् "मुजि" शब्दले कहिल्यै साथ छाड्दैन।
अब अबस्था यति सम्म भैसक्यो कि-
दुई साथी राम र श्याम धेरै पछि भेट हुन्छन् र बार्तालाप यसरी सुरु हुन्छ -
"राम-ओई मुजि श्याम
श्याम (मनमनै-को मुजि हो यो मलाई मुजि भन्दै बोलाउने) अनि को हो चिने पछि- ल मुजि राम तँ??? के छ मुजि तेरो खबर??
राम- मेरो त सबै ठिकै छ नि मुजि,अनि तेरो के छ?

सुना न मुजि!
श्याम-मेरो नि ठिकै छ नि,अनि मुजि तँलाई त मैले झण्डै नचिनेको भन्या।
राम-मुजि नयाँ नयाँ साथी पाएपछी हाम्लाई त बिर्सिस् हैन मुजि?
श्याम-ह्या मुजि हावा हावा कुरा नगर न!” and so on...
श्याम-मेरो नि ठिकै छ नि,अनि मुजि तँलाई त मैले झण्डै नचिनेको भन्या।
राम-मुजि नयाँ नयाँ साथी पाएपछी हाम्लाई त बिर्सिस् हैन मुजि?
श्याम-ह्या मुजि हावा हावा कुरा नगर न!” and so on...
अब आफै बिचार गर्नुस् माथिको बार्तालपमा मुजि शब्दले कसरी मिठास भरेको छ,कसरी साथिभाइ प्रति आत्मियता बढाएको छ।
मुजि शब्द गाली गर्दा पनि व्यापक नै प्रयोग हुन्छ- जस्तै नेतालाई गाली गर्दा-"यै मुजि नेताहरुले गर्दा देस बिग्रेको हो,मुजिहरुलाई कुर्सी पाए पुग्छ,उता मुजि ईन्डिया ले नाकाबन्दी लगाउँदा पनि मुजि हरुलाई बाल छैन,सब मुजिलाई एकै ठाउँमा राखेर गोलि ठोक्नु पर्ने।
अब मुजि शब्द आशा ब्यक्त गर्दा नि प्रयोग हुन्छ-जस्तै"खोइ मुजि अब नयाँ प्रधानमन्त्रीले केही गर्ला कि?? भासण त दरै गर्थ्यो मुजिले!!
अझ मुजि शब्द बिकसित हुने क्रममा कसैले यस्लाई मुख्य जिम्मेवार भनेर पनि प्रयोग गर्छन्।
अझ मुजि शब्द बिकसित हुने क्रममा कसैले यस्लाई मुख्य जिम्मेवार भनेर पनि प्रयोग गर्छन्।
जस्तै -"यो देशमा जे भैराखेको छ यस्को जिम्मा मुजि इण्डियाले लिनै पर्छ" ps-मुजि=मुख्य जिम्मेवार।
अझ अहिले त रोमन नेपालीमा पनि धेरै प्रयोग हुन्छ यो शब्द
जस्तै-mg,mug,muji,muzi,mzi,mz यी सबै शब्दले एउटै अर्थ दिन्छन्।
मुजि शब्दको जति बयान गरे पनि अधुरै रहन्छ।
जय मुजि!!
https://abs.twimg.com/emoji/v2/... draggable="false" alt="✋" title="Raised hand" aria-label="Emoji: Raised hand">
~समाप्त
अझ अहिले त रोमन नेपालीमा पनि धेरै प्रयोग हुन्छ यो शब्द
जस्तै-mg,mug,muji,muzi,mzi,mz यी सबै शब्दले एउटै अर्थ दिन्छन्।
मुजि शब्दको जति बयान गरे पनि अधुरै रहन्छ।
जय मुजि!!
~समाप्त